एमाओवादीले थप उम्मेदवार टुंगो लगायो (सूचीसहित)

maoists
काठमाडौ, आश्विन १६ - एमाओवादीले संविधानसभा प्रत्यक्षतर्फ थप उम्मेदवारको नाम तय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवासमा मंगलबार बिहानदेखि राति अबेरसम्म बसेको बैठकले थप उम्मेदवारको नाम तय गरेको हो ।
उम्मेदवार हुन चाहनेहरू धेरै भएका कारण छनोटमा ढिलाइ भएको हो । मधेसमा उम्मेदवार छनोटका लागि चर्को विवाद छ । त्यस्तै ताम्सालिङका जिल्लाहरूमा पनि विवादका कारण उम्मेदवार छनोट हुन सकेन । बिहान ७ बजे दाहाल निवास छिरेका नेताहरू दिनभर छनोटमा लागे पनि विशेष गरी मधेसमा विवाद भएका कारण ढिलाइ भएको बताए । उम्मेदवारको टिकट लिएर जिल्ला गएका नेता वर्षमान पुन मोरङ ९ बाट उम्मेदवार दिने तय भएको छ । त्यस्तै लेखराज भट्टले डोटी २ बाट उम्मेदवार दिने निर्णयलाई उल्ट्याएर कैलाली ५ मा तानिएको छ ।
एमाओवादीका थप
दाङ
१-     नारायणी शर्मा
२- होमबहादुर पुन
३-    निर्मल आचार्य
४-    रामजी चौधरी
५-    पुनम शेर्पाइली
बाँके
१-     महेश्वर गहतराज
२-    परमानन्द बर्मा
३-    दामोदर आचार्य
४-    पूर्णाकुमारी सुवेदी
बर्दिया
१-     भुवन थारू
२-    तिलकराम थारू
३-     सन्तबहादुर थारू
४-    मानबहादुर थारू
कैलाली
१-    फूलरामा चौधरी
२-    भीमबहादुर कडायत
३-    शेरबहादुर चौधरी
४-    कृष्णकुमार चौधरी
५-    लेखराज भट्ट
६-    लीला भण्डारी
कपिलवस्तु
१-     चन्दपाणि खनाल
२-    रामलोटन तिवारी
३-    सत्यनारायण तिवारी
४-    सन्तोषी पाण्डे
५-    जावेद खान
पाल्पा
१-    तेजेन्द्र सिजाली मगर
२-    वसन्त शर्मा
३-    नेत्र पाण्डे
लमजुङ
१-     पारसमणि पौडेल
२-    देवेन्द्र पराजुली
तनहुँ
१-    रमेश सिग्देल
२- ओमराज आले
३-    सीता पोख्रेल
रूपन्देही
१-     देवेन्द्र पाण्डे
२- विनोद उपाध्याय
३-    लक्ष्मी थापा
४-    बाबुराम भट्टराई
५-    माधव शर्मा
६-    लामलोटन यादव
७-    मक्सुद अली
नवलपरासी
१-    धनप्रसाद सापकोटा
२-    मोती रिजाल
३-    सीता बौडेल
४-    चिनक कुर्मी
५-    राजु हरिजन
६-    रामधनी केवर
मेची अञ्चल

ताप्लेजुङ १ सञ्चपाल मादेन
२ टंक आङबुहाङ
पाँचथर १ आइन्द्र केरुङ
२ दिनेश लावती
इलाम १ यूवराज पौडेल
२ रमेशकुमार लिङ्देन
३ धिरेन्द्र शर्मा
झापा १ बोधराज दाहाल
२ पूर्णसिंह राजवंशी
३ धर्मशिला चापागाईं
४ राजु आचार्य
५ झलकबहादुर मगर
६ पुष्प ढकाल
७ –

कोशी अञ्चल

भोजपुर १ खेमराज नेपाली
२ सुदन राई
धनकुटा १ हेमराज भण्डारी
२ हरिराज खेवा
संखुवासभा१ इन्द्रहाङ राई
२ राजेन्द्र किराती
तेह्रथुम ३ दुर्गाप्रसाद चापागाईं
मोरङ १ गणेश उप्रेती
२ देवराज भण्डारी
३ खेमराज भट्टराई
४ शिवकुमार मण्डल
५ बालेश्वर कामत
६ बाबुराजा ओझा
७ गोपाल कटुवाल
८ गोपी अछामी
९ वर्षमान पुन
सुनसरी १ गोपाल किराती
२ रामकुमारी चौधरी
३ हैदर अली
४ राम कोइराला
५ नन्दनकुमार दत्त
६ डम्बर सुवेदी

सगरमाथा अञ्चल

खोटाङ १ दुर्गाजयन्ती राई
२ देवान राई
ओखलढुंगा१ केशव राई
२ पेशल खतिवडा
सोलुखुम्बु १ गोम्बु शेर्पा
उदयपुर १ राजन किराती
२ सुरेशकुमार राई
३ मोहनबहादुर खत्री

,

0 comments

Write Down Your Responses

Powered by Blogger.