बिगबोसमा तनिसासँग अरमानको ‘सेक्स डिमाण्ड’


कलर्स टीभीबाट प्रसारण भइरहेको भारतीय टीभी रियालिटी सो ‘बिग बोस-७’मा सहभागी तनिषा मुखर्जी र अरमान कोहलीवीच आपत्तिजनक वार्ताको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा अरमानले सेक्सका लागि अनुरोध गरिरहेको देखिन्छ । त्यसमा तनिसाले हाँसेर मजा लिइरहेकी छिन भने अरमानको हात भाँचिएका कारण त्यस्तो हर्कत गर्न सम्भव नभएको भन्दै सम्झाउँदै छिन् । ‘हेर तिम्रो हात भाँचिएको छ, तिमीलाई गाह्रो हुन्छ त्यसो गर्न’ तनिसाले यसो भन्दै गर्दा अरमान भन्छन-’अन्य तरिकाहरु पनि छन, त्यसमा दुवै जनाको हात प्रयोग गर्नुपर्छ भन्ने छैन् ।’ तर तनिसा भने यसका लागि हातको निकै महत्वपूर्ण भूमिका हुने भन्दै सम्झाउँदै छिन् ।
सुरुमा यो भिडियो युट्युवमार्फत् बाहिर आएको थियो । तर, बिगबोस उत्पादक कम्पनीको उजुरीपछि युट्युवबाट त्यो भिडियो हटाइएको छ । अहिले केही अन्य साइटमा सो भिडियो हेर्न पाइन्छ ।
यसअघि सोही सोही कार्यक्रममा तनिसा र अरमान अर्धनग्न अबस्थामा भेटिएको भिडियो पनि सार्वजनिक भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.