सलमान भर्जिन भए म पनि भर्जिन : राखी सावन्त


बलिउडमा अभिनय भन्दा पनि विभिन्न खालका बयान दिएर चर्चामा आउन माहिर मानिन्छिन् राखी सावन्त । बिशेषगरी बलिउडका कलाकारलाई आफ्नो निशाना बनाएर राखी चर्चामा आएको पाइन्छ हालै मात्र बलिउडका अविवाहित नायक सलमान खानले आफू भर्जिन छु भनेर दिएको बयान प्रति राखीले मज्जैले जवाफ फर्काउकी छिन् । करण जोहरको चर्चित टक शो ‘कफी विथ करन’मा सलमानले आफू भर्जिन रहेको अभिव्यक्ती दिएका थिए ।

यो बयान प्रति जवाफ फर्काउँदै राखीले सलमान भर्जिन भए आफू पनि भर्जिन नै रहेको बताएकी हुन् । राखीले सलमानको यो बयान प्रति लामो हाँसो हाँस्दै उनलाई साहरुखले जस्तै एक सेरोगेट बच्चा हुर्काउन आग्रह गरेकी छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.