अचम्मका तस्वीरः जहाँ फोटोसप प्रयोग गरिएको छैन भन्दा बिश्वास लाग्दैन्


आजकल इन्टरनेटमा पाइने यस्ता धेरै तस्वीर वास्तविक हुँदैनन् । अनौठो लाग्ने यस्ता तस्वीरलाई फोटोसपका माध्यमबाट कलात्मक बनाउनु आम प्रबृत्तिजस्तै हो । तर हामी तपाईंलाई यहाँ केही त्यस्ता ऐतिहासिक तस्वीर देखाउँदै छौं, जसलाई हेर्नासाथ तपाईं भन्नुहुनेछ– ‘यी साँच्चिकै तस्वीर हैनन, फोटोसप ट्रिक हुनसक्छ ।’

जी योङ ली(३०) यस्ती कलाकार हुन जसले निकै लामो मेहेनतपछि केही चित्र बनाउँछिन जुन अचम्मलाग्दा र जीवन्त हुन्छन् । यस्ता तस्वीर बनाउन उनलाई कहिले त महिनौ पनि लाग्छ । सिओलमा रहेको उनको स्टुडियोमा यी जीवन्त तस्वीरहरु तयार भएका हुन् । ओपिओम ग्यालरीको आयोजनामा उनका यस्तै दुलर्भ तस्वीरहरुको प्रर्दशनी फ्रान्समा फेब्रुअरी ७ देखि मार्चसम्म हुँदैछ ।




















,

0 comments

Write Down Your Responses

Powered by Blogger.