'संविधानसभाको बैठक राष्ट्रपतिले किन बोलाउन मिल्दैन ?'

काठमाडौ, पुस १६ - सर्वोच्च अदालतले मंगलबार सरकारलाई राष्ट्रपतिले संविधानसभाको बैठक के कारणले बोलाउन मिल्दैन भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश तर्कराज भट्टको एकल  इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।

अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनका तर्फबाट अधिवक्ता आचार्यले शुक्रबार रिट दायर गरेका थिए । - See more at:

0 comments

Write Down Your Responses

Powered by Blogger.