बलिउडमा कट्रिनाको १० बर्ष, सेक्सी फिल्मदेखि विकिनी काण्डसम्म

katrina-in-sexy-poj
बलिउडमा नायिका कट्रिना कैफको प्रवेश भएको १० बर्ष बितिसकेको छ । ‘बुम’ जस्तो सेक्सी फिल्मबाट आफ्नो करिअर सुरुवात गरेकी कट्रिना आज बलिउडको सर्वाधिक चर्चित र महंगी नायिकाको सूचिमा छिन् ।
उनले बलिउडका तिन चर्चित खानसँग सिनेमा खेल्ने मौका समेत पाइसकेकी छिन् । कट्रिना बलिउडमा प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिइन् । तर सलमानसँगको प्रेम सम्बन्धबाट छुटकारा पाएसागै उनको नाम अहिले रणवीर कपुरसँग जोडिएको छ । कट्रिना र रणवीरको स्पेनमा मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक भएसँगै यसले चर्चा पनि पाएको थियो ।

विवाद, लभ, स्क्यान्डलमा घेरिरहने कट्रिनाको डिसेम्बर महिनामा ‘धुम ३’ नामक सिनेमा प्रदर्शनम आउँदैछ । बलिउडमा नायिकाहरुको प्रवेश भएतापनि चाडै हराउने गर्दछन् । तर कट्रिना भने १० बर्षमै एउटा उचाईमा पुगेकी छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.