साकिराको समाजसेवा

sakira
काठमाडौ, भाद्र १५ - चर्चित पप गायिका साकिराले आफ्नो जन्मथलो कोलम्बियाका सडक बालबालिकाहरूका लागि नयाँ योजना सार्वजनिक गरेकी छिन्।

साकिराले एउटा फाउन्डेसनमार्फत आफ्नो देशका विभिन्न ग्रामीण क्षेत्रमा ६ वटा विद्यालय निर्माण गर्ने छिन् जसमा अभिभावकविहीन बालबालिकाहरूले अध्ययन गर्न सक्नेछन्।

साकिराले आफ्नो बाल्यकाल दुःखका साथ बिताएको स्मरण गर्दै पैसाको अभावलाई नजिकबाट नियालेकाले अहिले आफू सक्षम भएपछि आफ्नो देशमा समाजसेवालाई निरन्तरता दिएको बताएकी छिन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.