सामसङका तीन स्मार्टफोन

samsung
 सामसङले ग्यालेक्सी सिरिजका थप ३ नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । ग्यालेक्सी मेगा, कोर पकेट नियो मोडलका ती सेट परक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी मेगामा ५.८ जीबी र्‍याम १.४ गिगाहर्जको ड्युल कोर प्रोसेसर, ८ जीबीको इन्टरनल मेमोरी र ६४ जीबी एक्स्टर्नल मेमोरी  सपोर्ट गर्ने क्षमता छ । यसमा एन्ड्रोइड ४.२.२ जेलिविन अपरेटिङ सिस्टम छ । यसको मूल्य ४४ हजार रुपैयाँ छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.