तपाईंको जीमेल ह्याक भएको कसरी थाहा पाउने ?


 ‘म सेमिनारमा भाग लिन अफ्रिका आएको, पैसा लुटिएर बिचमै अलपत्र परेँ मलाई पैसा पठाउनु’ भन्दै तपाईको साथी वा आफन्तबाट इमेल आएको छ ?

साथीको इमेल ठेगानाबाटै यस्तो इमेल आएपछि तपाईंलाई साथीबारे चिन्ता लाग्नु स्वभाविक हो । तर, यसरी आउने इमेल लगभग सवैजसो फर्जी हुन्छन् । साथीकै इमेल ठेगानाबाट आएको पनि कसरी फर्जी हुन सक्छ ? कारण– उनीहरुको इमेल ठेगाना ह्याक गरेर अरु कसैले प्रयोग गरिरहेको हुन्छ ।

आजकल धेरै नेपालीहरुको इमेल ठेगाना ह्याक भएर पिडीत बन्नुपरेका खवरहरु सार्वजनिक हुन थालेका छन् । कतिपय सेलिब्रिटी र नेताहरु नै इमेल ह्याक भएको भन्दै पीडा पोख्ने गर्छन् ।

आफ्नो इमेल ह्याक हुनबाट बचाउन धेरै सुरक्षाका उपायहरु अपनाउनु जरुरी छ । यदि कसैले तपाईको जानकारी बिनै तपाईको इमेल चलाइरहेको छ भने कसरी थाहा पाउने ? आज हामी तपाईलाई जीमेल ह्याक भएको कसरी थाहा पाउने भन्नेबारे केही महत्वपूर्ण जानकारी दिँदै छौं ।

जीमेलमा यस्ता धेरै सूचकहरु छन जहाँबाट तपाईको जीमेल ह्याक भएको छ कि छैन भन्ने जानकारी लिन सकिन्छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.