२७ दललाई चुनाव चिन्ह, चिन्ह पाउने दल १ सय २६ पुग्यो

११ साउन, काठमाण्डौं । निर्वाचन आयोगमा दर्ता भएका थप २७ दलले चुनाव चिन्ह पाएका छन् । आयोगले बिहीबार दर्ता भएका २७ दललाई चिन्ह प्रदान गरेको हो ।
दर्ता भएका दलहरुमध्ये बुधबार ५९ वटाले चुनाव चिन्ह पाइसकेका थिए । यो सँगै चुनाव चिन्ह पाउने दलको संख्या एकसय २६ पुगेको छ ।
 बिहीबार चुनाव चिन्ह पाएका दल र चिन्हः
cunab-cinna

0 comments

Write Down Your Responses

Powered by Blogger.