कक्षा ११ को रिजल्ट आयो

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। नियमिततर्फ ४० प्रतिशत परिक्षार्थी पास भएका छन्। २ लाख ६३ हजार २ सय २० विद्यार्थीले परीक्षा दिएकोमा १ लाख ४ हजार ६ सय ९६ जना पास भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताए।
उनका अनुसार ११ परिक्षार्थीको परिक्षाफल स्थगित गरिएको छ भने २ सय २८ जनाको रद्द गरिएको छ। यसैगरी आंशिकतर्फ ३३ प्रतिशत विद्यार्थी पास भएका छन्। १ लाख ५४ हजार ६ सय ८ जनाले परीक्षा दिएकोमा ५० हजार ९ सय ८ जना पास भएका छन्। परीक्षामा सहभागीमध्ये १३ जनाको परीक्षाफल स्थगित गरिएको र ८६ जनाको रद्द गरिएको अर्यालले बताए।

- See more at: http://nagariknews.com/main-story/story/12019#sthash.1qEsdsvQ.dpuf

,

0 comments

Write Down Your Responses

Powered by Blogger.