बलिउड सुन्दरी चोपडा नेपाल आउने


काठमाडौ, माघ  - बलिउड सुन्दरी प्रियंका चोपडा नेपाल आउने भएकी छन् । तर, कहिले नेपाल आउन लागेकी हुन् त्यो चाहीं स्पष्ट पारिएको छैन । सामाजिक संजाल ट्वीटर मार्फत उनले केही दिन अगाडि नेपाल आउने खुलाएकी छन् ।

फेशन डिजाइनर प्रबल गुरुङले तयार पारेका पोशाक पहिरिएकी चोपडाले केही तस्विरहरु समेत ट्वीटरमा पोष्ट गरेकी छन् । प्रबल  र चोपाडाको भेट न्यूर्योकमा बिहीबार भेटेका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.